७ भदौ,काठमाडौ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू डेढ बर्षभित्र प्रचण्ड बनेर देखाउने घोषणा गरेका छन् । आफूलाई शक्तिकेन्द्रहरुले पुष्पकमल देख्न चाहेको र जनता,कार्यकर्ता,सहिद र वेपत्ता परिवार र माओवादीका समर्थकहरुले प्रचण्ड देख्न चाहेको स्मरण गराउँदै उनले डेढ बर्षभित्र प्रचण्ड बनेर देखाउने घोषणा गरेका हुन ।
‘म प्रचण्ड बन्ने धेयमा छु । पार्टीका नेता कार्यकर्ता,समर्थक,शुभचिन्तक,सहिद र वेपत्ता परिवारले पनि मलाई प्रचण्ड देख्न चाहनु भएको छ । एक वा डेढ बर्षमा प्रचण्ड बनेर देखाउँनेछु’माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको बुधवार काठमाडौमा आयोजित राष्ट्रिय सम्मेलनको उदघाटन कार्यक्रममा प्रचण्डले भने ‘पहिला प्रतिक्रियावादीहरु माओवादी भन्ने बित्तिकै डराउथे,वीचमा माओवादी केहि होइन भन्ने ठान्न थाले । अहिले तपाईहरु बुझिहाल्नुहुन्छ नी । अहिले हामी माओवादीहरु एक हुन थालेपछि प्रतिक्रियावादीहरुको सातो गएको छ ।’
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको
भदौ १८,कम्पाला । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा