७ भदौ, काठमाडौं – कमल थापा नेतृत्वको राप्रपा उनकै गृह जिल्ला मकवानपुरमा पनि फुटेको छ । पार्टीका पूर्व जिल्ला सचिव ज्ञानेन्द्र ढुंगेलले आज आफनै नेतृत्वमा नयाँ पार्टी गठन गरेपछि राप्रपा जिल्लामा पनि फुट्न सुरु भएको हो ।
थापा र तत्कालिन बरिष्ठ नेता पशुपति शम्सेर राणा बीचको विवाद चर्किँदै जाँदा केन्द्रमा औपचारिक रुपमा पार्टी फुटिसकेको छ । त्यसैको असर जिल्लामा देखिएको हो ।
राप्रपाका पुर्व केन्द्रीय सदस्य वालकृष्ण कार्की, राप्रपा मकवानपुरका पुर्व उपाध्यक्ष नन्दरत्न स्तापित, जिल्ला सदस्य खड्कवहादुर आलेमगर, लक्ष्मी बिक, कृष्ण राई लगायतले पार्टी बिभाजन गरेर राप्रपा प्रजातान्त्रिक मकवानपुरमा प्रबेश गरेको ढुंगेलले बताए ।
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको
भदौ १८,कम्पाला । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा