बल नेपालको ‘कोर्ट’मा छाडेर फर्के वाङ : खुल्यो ‘नयाँ ढोका

चिनीयाँ राष्ट्रपति सि चिनफिङका विशेष प्रतिनिधि तथा उपप्रधानमन्त्री वाङ याङ नेपाल र चीनबीच भएका सम्झौता कार्यान्वयनको बल नेपालको ‘कोर्ट’मा छाडेर स्वदेश फर्केका छन् । 

उनको तीन दिने औपचारिक भ्रमणले नेपाल चीन सम्बन्धमा आर्थिक सहकार्यका लागि ‘नयाँ ढोका’ खोलेको यस क्षेत्रका विज्ञहरुको भनाइ छ ।

भ्रमणबाट चीनले छिमेकीसँग गर्ने व्यवहारमा ‘राजनीतिक शैली’मा अघि बढ्न सक्ने सन्देश दिएको पनि विज्ञहरु बताउँछन् । 

वाङ ‘ग्वाङजाओ-वाङडोङ मोडल’का एक प्रमुख अभियन्ता हुन् ।

उनी निकै शक्तिशाली र महत्वपूर्ण नेताका रुपमा चीनमा उदाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको

भ्रष्टाचारको विरोधमा अर्धनग्न जुलुस निकाल्ने क्रममा तीन महिला पक्राउ

 भदौ १८,कम्पाला  । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा