गगन थापा : ‘सबै मिलेर भारतले बनाएका बाँध भत्काउनु पर्छ’

१ भदौ, बाग्लुङ – नेपाली काग्रेसका युवा नेता एंवम पुर्वमन्त्री गगन थापाले नदी र चुरेस“ग गरेको व्यवहार कै कारणले अहिले दुःख पाउनु परेको बताएका छन् ।

बाग्लुङ उद्योग बाणिज्य संघ अन्र्तरगत महिला उद्ममि विकास समितिले आयोजना गरेको दोस्रो तीज महोत्सबको उदघाटन गर्दै थापाले यस्तो बताएका हुन् ।

हाम्रो छिमेकी भारतले हाम्रो सिमानामा बनाएको बाधले गर्दा तराई डुबानमा परेको भन्दै सबैले एकजुट भएर भारतसंग त्यो बाध भत्काउन माग गर्नुपर्ने थापाले बताए ।

‘हामी रास्ट्रियताको सवालमा एक भएर संसद बाटै सिमानामा बनाइएको बाध भत्काउन भारतसंग आ“खा जुधाएर कुरा राख्न सक्नुपर्छ, थापाले भने, ‘अब हामीले यो सवालमा एक हुन नसके प्रत्येक बर्ष डुबानमा पर्नेछ ।’

उता नवलपरासीको सुस्ता नगरपालीका १ मा रहेको बाध स्थानीयले भत्काएका छन । बाध भएको स्थानमा नेपाल प्रहरी पुगी सकेको र भारतको स्थानीय प्रसासनलाई समेत जानकारी गराइसकिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको

भ्रष्टाचारको विरोधमा अर्धनग्न जुलुस निकाल्ने क्रममा तीन महिला पक्राउ

 भदौ १८,कम्पाला  । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा