२६ साउन, कालिकोट – जिल्ला समन्वय समिति जिसस कालिकोटको माओवादी केन्द्रको प्यानल विजयी भएको छ ।
९ वटा स्थानीय तह रहेको कालिकोटमा बहुमत स्थानीय तहमा जितेको माओवादी केन्द्रले जिससमा पनि एकलौटी विजयी हात पारेको हो । बिहीबार भएको निर्वाचनमा संयोजकमा माओबादी केन्द्रका अनिपाल शाही बिजयी भएका छन् । नरहरीनाथ गाउँपालिका-६ का शाहीले ११ मत ल्याएर बिजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपसंयोजकमा पनि माओवादीकै दन्ता विष्ट (नेपाली) विजयी भएकी छन् । उनी तिलागुफा नगरपालिकाकी हुन् । ७ सदस्य पनि माअेाबादी केन्द्रकै बिजयी भएका छन । सदस्यहरुमा अनन्त बिश्वकर्मा (राजेश), ऐना शाही, नेत्रराज शाही, अक्कलबहादुर मल्ल, कमला जैसी र मान्का दमाई रहेका छन् ।
९ स्थानीय तह रहेको कालिकोटमा जिसस चुनावका लागि माओबादीको ११ , एमालेको ६ र कांग्रेसको १ मत रहेको थियो ।
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको
भदौ १८,कम्पाला । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा