एमालेका जनप्रतिनिधिद्धारा भरतपुरमा सपथ वहिस्कार

२२ साउन, चितवन – भरतपुर महानगरपालिकामा नेकपा एमालेको तर्फबाट निर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको सपथ वहिस्कार गरेका छन् । दिउँसो ३ बजेका लागि तय भएको सपथमा एमालेको तर्फबाट निर्वाचित प्रतिनिधि कुनै पनि सहभागि भएनन् ।

Bharatpur-Sapath

उनीहरु सहभागि नभएपछि कांग्रेस र माओवादीका प्रतिनिधिले मात्र सपथ ग्रहण गरेका छन् । मतपत्र च्यात्नेबाट सपथ नलिने भन्दै एमालेका निर्वाचित प्रतिनिधिले महानगर प्रमुख रेणु दाहाललाई नै वहिस्कार गरेका हुन् । उनीहरुले महानगर प्रमुख दाहालबाट सपथ नखाने अडान लिएका छन् ।

याे पनि पढ्नुस् : भरतपुरमा एमालेका जनप्रतिनिधिले सपथ लिन नपाउने, यस्तो छ कारण

भोली मुख्य निर्वाचन अधिकृतबाट सपथ लिने एमाले प्रतिनिधिको भनाई छ । महानगरपालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्षलले मुख्य निर्वाचन अधिकृतबाट र अन्यले महानगर प्रमुखबाट सपथ लिने व्यस्थालाई एमालेबाट निर्वाचत प्रतिनिधिले चुनैती दिएका हुन् । आजको सपथ ग्रहण कार्यक्रममा मेयरमा पराजित देवी ज्ञवाली पनि सहभागि भएनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको