२२ साउन, काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले भोट तान्नका लागि नभएर सामाजिक न्यायका लागि राजनीतिक निकायहरुमा महिला सहभागिता बढाएको वताउनु बताएका छन् ।
दक्षिण एसियाली महिला संगठनहरुको सञ्जालको आज काठमाडौंमा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै ओलीले केन्द्रीय र प्रादेशिक सरकारमा ३३ र स्थानीय सरकारमा ४० प्रतिशत महिला सहभागिता अन्य देशमा नरहेको उदाहरण पेश गरे ।
ओलीले स्थानीय तहको निर्वाचनमा जितेका महिला प्रतिनिधि मध्ये एमालेका मात्रै ४७ प्रतिशत रहेको वताए । समाजमा पछाडि पारिएका वर्गलाई समान हैसियतमा ल्याउने आफ्नो पार्टीको उद्धेश्य रहेको ओलीको भनाई थियो ।
२१औं शताब्दीलाई समान सहभागिताको अभियानका रुपमा लैजाने नाराका साथ दक्षिण एसियाली महिला सम्मेलन काठमाडौंमा भएको हो । सम्मेलनमा महिला हिंसा, गरिवी निवारण, राजनीतिक सहभागिता लगायतका विषयमा छलफल हुनेछ । प्रत्येक वर्ष दक्षिण एसियाका फरक फरक देशमा हुने सम्मेलनमा सामाजिक सुरक्षा, गरिवी निवारण लगायतका विषयमा घोषणापत्र जारी गरिन्छ ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको