लेक लागेर वडा अध्यक्ष बोहोराको बाटोमै मृत्यु

२२ साउन, बाजुरा – बाजुरा जिल्ला स्थित पवित्र धार्मिक स्थल बडीमालिका यात्राका क्रममा लेक लागेर अछामका एक युवकको मृत्यु भएको छ ।

Ram-bahaddur-bohoraबडीमालिका धाम दर्शनका लागि हिडेका अछामको मेल्लेख गाउँपलिका वडा नं. ५ का वडा अध्यक्ष रामबहादुर बोहराको लेक लागेर बाटोमै मृत्यु भएको छ ।

बडीमालिका यात्राका लागि केही दिन पहिले घरबाट हिडेका अन्दाजी ३७ बर्षका बोहराको हिजो बाटोमै मृत्यु भएको अछामका प्रहरी प्रमुख डिएसपी निरञ्जनदत्त भट्टले जानकारी दिए । बाजुराको त्रीबेणी नगरपालिका वडा नं. ९ मा पर्ने लौरीलेक जंगलमा उहाँको मृत्यु भएको डिएसपी भट्टले बताए ।

उनका अनुसार बोहराको शव अछाम ल्याउन हेलिकप्टर पठाउने तयारी भैरहेको छ । नेपाली कांग्रेसको तर्फबाट वडा नं. ५ को वडा अध्यक्ष निर्वाचित बोहरा कांग्रेसको युवा संगठन तरुण दल अछामका उपाध्यक्ष समेत थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको