डा. केसीको समर्थनमा पूर्वप्रधानन्यायाधीश कार्की उत्रिइन् सडकमा

२१ साउन, काठमाडौं – १३ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सडकमा उत्रिएकी छन् ।

sushila-karki-on-road

g-kc-samarthak-7

डा. केसीको समर्थनमा शनिबार माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शनमा कार्की पनि सहभागी भएकी हुन् । ‘म केसीसँगै छु’ भन्ने ब्यानर बोकेर मानवअधिकारकर्मी कृष्ण पहाडी, सुवोधराज प्याबुरेल लगायत पनि सहभागी छन् ।

 

चिकित्सा शिक्षा विधेयक पास गर्नु पर्ने लगायतका माग राख्दै डा. केसी आमरण अनसनमा बसेका छन् । शुक्रबार मात्र प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बसेर डा. केसीलाई अनसन तोड्न आग्रह समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको