१९ साउन, काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय समितिमा छलफल भई अन्तिम निष्कर्षमा प्रस्तावित गरिएका प्रस्तावलाई बिनापरामर्श संसदमा प्रवेश गराई हेरेफेर गराईने प्रवृति बढेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको एमाले स्थायी कमिटी बैठकले संसदीय समितिको प्रस्तावलाई संसदभित्र ल्याउने र विना परामर्श हेरफेर भएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो । त्यस्तै बैठकले कर फछ्र्यौटका नामका राज्यलाई नोक्सानी भएको भन्दै यससँग सम्बन्धी ऐन खारेज गर्नुपर्ने भएकाले यस बिषयमा प्रभावकारी ढंगका साथ भूमिका खेल्न सांसदहरुलाई निर्देशन दिने निर्णय गरेको छ ।
त्यस्तै आयल निगमको जग्गा प्रकरणमा पार्टीको ध्यानाकर्षण भएको एमाले नेता शंकर पोखरेलले जानकारी दिए । बैठकले स्थानीय तहको निर्वाचनअन्तर्गत रुपेन्देही, दाङ, प्युठान, संखुवासभा लगाएतका स्थानको जिल्ला समन्वय परिषद्का लागि प्रमुख र उपप्रमुखको उम्मेदवारी टुंगो लगाईएको पोखरेलले जानकारी दिए ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको