खाना पकाउने ग्याँसको मूल्य घट्यो,अब प्रतिसिलिन्डर १३ सय २५ रुपैंया पर्ने

20150305weigh-cylinders-before-delivery-600x0काठमाडौं । सरकारले खाना पकाउने इन्धनको मूल्य फेरी घटाएको छ । नेपाल आयल निगमसंग समन्वय गरी प्रति सिलिन्डर २५ रुपैंया घटाएको हो ।
पहिले १३ सय ५० पर्ने ग्याँस मूल्य घटेपछी अब १३ सय २५ रुपैयामा आउने भएको छ ।
मूल्य घटाएपनि नेपाल आयल निगमलाई प्रति सिलिन्डर ७४ रुपैंया ९० पैसा नाफा रहेको छ ।
खाना पकाउने इन्धनको मूल्य घटे पनि अन्य पेट्रोलियम इन्धनहरुको मूल्य भने यथावत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको