१७ साउन, काठमडौं – रुपन्देहीको बुटवल—भैरहवा सडकखण्डमा अवरोध गरिरहेका मंगलापुरका स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको छ ।
लोडसेडिङको बिरोधमा मंगलापुरका स्थानीयले अवरोध गरेको सडक खुलाउने क्रममा प्रहरीसँग झडप भएको हो । झडपमा परि ३ जना प्रहरी र आधा दर्जन स्थानीय बासिन्दा घाईते भएका छन् । दैनिक ६ घण्टा लोडसेडिङ गराएको भन्दै बुटलवल—भैरहवा मंगलावपुर मणिग्राम चोकमा स्थानीय बिरोधमा उत्रिएका थिए ।
उनीहरु विद्युत प्राधिकरणको नयाँ मिल सवस्टेशनमा तोडफोड गर्न जान लागेपछि ३ सेल अश्रुग्यांस प्रहार गरी सामान्य लाठिचार्ज गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरिक्षक डिएसपी बेल बहादुर पाण्डेले बताए ।प्रदर्शनकारीहरुले हानेको ढुँगा लागेर ३ जना प्रहरी सामान्य घाईते भएको डिएसपी पाण्डेले बताए ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको