१७ साउन, काठमाडौं – चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा मतदानको मिति तोकिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले आज सर्वदलीय बैठक राखेर छलफल गरेपछि मतदानको मिति तोकिएको हो । दलहरुको सहमति अनुसार साउन २० गते नै निर्वाचन गर्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतगणनाका क्रममा मतपत्र च्यातिएपछि अदालतमा पुगेको विवाद सर्वोच्चले पुनः मतदान गर्नेगरी फैसला गरेको थियो । त्यसपछि हिजो निर्वाचन आयोगले पुनः मतदानको मिति यथाशिघ्र तोक्न निर्देशन दिएको थियो ।
गएको बैशाख ३१ गते भएको चुनावका क्रममा वडा नम्बर १९ मा खसेका गण्ना भएका, गन्न बाँकी र च्यात्तिएको सबै मतपत्र आजै जलाउने बताइएको छ ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको