भरतपुर १९ मा मतदानका लागि मिति तोक्न आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडानम्बर १९ मा मतदान हुने स्थान, मिति र समय तोक्न चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । 1002273025nirwachana-aayog.

निर्वाचन आयोगको सोमबार बसेको बैठकले उक्त वडामा मतदान हुने स्थान मिति र आवश्यक सुरक्षा व्यवस्था मिलाई यथाशीघ्र पुनः मतदान गराई मतदान केन्द्रबाट मतपेटिका प्राप्त भएपछि मतगणना कार्य सम्पन्न गर्न समेत निर्देशन दिएको आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले बताए । 

भरतपुर महानगरपालिका वडानम्बर १९ मा पुन मतदान कि मतगणना भन्ने विषयमा सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्चले पुन मतदान गर्ने पक्षमा फैसला गरेको थियो ।

निर्वाचन आयोगको यो निर्देशनसँगै चितवनका मुख्य निर्वाचन अधिकृतले भरतपुरको १९ नम्बर वडामा निर्वाचनको मिति तोक्नेछन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको