आजको राशिफल – मिति वि.सं. २०७४ साल आषाढ ३१ गते शनिबार

आज श्री शाके १९३९, वि.सं. २०७४ साल आषाढ ३१ गते शनिबार तदानुसार इश्वी सन २०१७ जुलाई १५ तारीख, श्रावण कृष्ण पक्ष षष्ठी तिथी ११:०० बजे सम्म चन्दमा मिन राशिमा सूर्य उत्तरायण, ग्रीष्म ऋतु

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मनोरञ्जनका क्षेत्रमा अधिक समय तथा रकम खर्चनु पर्ने योग रहेको छ । शुभ चिन्तक हरुको साथ सहयोग द्वारा कार्य सम्पादनमा सहजता रहने योग रहेको छ । मित्र तथा दाजुभाई सगँको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । ब्यापार व्यवसायका क्षेत्रमा बिशेष सावधानि अपनाउनु पर्ने समय रहेको छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो 
आफ्नो कला कौशलताका कारण आम्दानि क्षेत्र सुदृण रहने समय रहेको छ । रचनात्मक कार्यमा समय ब्यतित हुनाले मन प्रशन्न रहनेछ । नयाँकार्यको थालनि तथा साजेदारी ब्यपार ब्यवसायमा बिशेष लाभ प्राप्त हुने समय रहेको छ । खानपानको क्षेत्रमा भने बिशेष ध्यान पुर्याउनु पर्ने समय रहको छ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
बिशिष्ट ब्यक्ति हरुको साथ सहयोग द्वारा प्रतिष्ठीत कार्य सम्पादन हुने समय रहेको छ । बिभिन्न सभासम्मेलनमा सरिक तथा मान सम्मानको योग रहेको छ । अरुप्रति गरीने बिश्वासमा कमि आउनाले हर क्षेत्रमा आफ्नो उपस्थीतिको आवश्यक महशुस हुनेछ । स्थीर सम्पतिमा गरीएको लगानि उत्तम रहनेछ ।

कर्कट रशि – हु, हे, हो, डा, डि, डु, डे, डो
धार्मिक तथा महत्व पुर्ण यात्राको योग रहनेछ । अरुबाट सम्पादित कार्यको श्रेय अनयासै तपाँई लाई प्राप्त हुनेछ । बिछडीएका तथा पुराना मित्रजन हरु सगँ भेट घाटको सम्योग प्राप्त हुनेछ । कार्य सम्पादनमा भने आत्म बलको कमी महशुस हुन सक्नेछ । संचित रकम खर्च हुन सक्ने सम्भाबना रहेकोले सजग रहनु उत्तम रहनेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आफ्नो कार्य सम्पादनमा अरुको दबाबको महशुस हुनाले मानसिक तनाबको सामना गर्नु पर्ला । भोज भतेर जन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । स्वास्थ सम्बन्धि समस्याको सामना गर्नु पर्नेछ । ईष्टमित्रको साथ सहयोगले आम्दानि क्षेत्रमा भने सहजता महशुस हुनेछ । बाण्ीका क्षेत्रमा सजग रहनु होला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पारीवारीक साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त हुनेछ । दाम्पत्य सम्बन्धमा सुधार आउने छ । कुल कुटुम्ब हरुको साथ सहयोग प्राप्त हुनेछ । भोग बिलासका क्षेत्रमा समय ब्यतित हुनेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ ।

तुलाराशि – र,रि, रु, रे, रो, ता, ति, तु, ते
मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । सामान्य खर्च हुने योग रहेको छ । यात्रामा सामान्य कठिनाई आईपर्न सक्छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन् । सहि निर्णय गर्न नसक्नाले सामान्य अप्जस सहनु पर्ला । प्रतिपक्क्षीहरु सबल रहनाले कार्य सम्पादनमा सजग रहनु पर्ने छ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
मनोरञ्जन तथा भोगबिलासको क्षेत्रमा मन जानेछ । सन्तान शुःख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौधिक क्षमतामा बृद्धि हुनाले निर्णय गर्ने क्षमतामा पनि बृद्धि हुनेछ । साजेदारी कार्यमा भने सजग रहनु पर्नेछ । शत्रुपरास्त्र रहनेछन ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मान्यजनको साथ सहयोगमा कमि रहनाले सामान्य चिन्ता उत्पन्न हुन सक्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । आम्दानिमा बृद्यि हुने योग रहेको छ । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
ब्यत्तित्व बिकासमा जुट्ने उत्तम समय रहेको छ । आत्मिय ब्यक्तिहरु बाट बिश्वासघात हुन सक्नेछ । अपरीचित ब्यक्ति बाट टाढै रहनु होला । सामान्य यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
बिद्या प्राप्तिको समय रहेको छ । बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । खान पानको क्षेत्रमा समय ब्यतित रहनेछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सामाजिक कार्यका क्षेत्रमा अग्रसर रहिने छ । पारीवरिक शुःख प््राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । सामान्य यात्रा रहन सक्छ । भौतिक शुःख साधन प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । शारीरिक आलस्यले भने सताउन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द