२९ असार, काठमाडौं । महालेखा परीक्षक कार्यालयले संस्थाको नाममा बेरुजु रहँदा सम्बन्धित निकायका प्रमुखले जिम्मेवारी नलिएको भन्दै अबदेखि व्यक्तिकै नाममा राख्ने व्यवस्था गर्ने भएको छ ।
सोमबार संसद्को सार्वजनिक लेखा समिति बैठकमा महालेखा परीक्षक टंकमणि शर्माले कुनै पनि संस्थाको बेरुजु सो संस्थाका प्रमुखको नाममा राख्ने व्यवस्था गर्न लागेको जानकारी दिए ।
शर्माका अनुसार कुनै पनि आर्थिक कारोबारमा बेरुजुसम्बन्धी क्लिन चित नपाएको व्यक्तिले बढी बजेट निकासा हुने संस्थाको प्रमुख हुन नपाउने भएका छन् । क्लिन चिट नपाएकाले १ अर्ब रुपैयाँभन्दा बढी बजेट निकासा हुने निकायमा प्रमुख हुन नपाउने व्यवस्था गरिने पनि उनले बताए । पछिल्लो समय बेरुजु बढ्दै गएकाले यस्तो गर्न लागेको जानकारी उनले दिए।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको