मुख्यसचिव बन्न दौडधुप

doudhup_iTQtzKa5pZअसार २७ , काठमाडौं  – आफ्नो एकवर्षे पदावधि बाँकी रहँदै मुख्य सचिव सोमलाल सुवेदी एसयाली विकास बैंक (एडिबी)को वैकल्पिक कार्यकारी निर्देशकका रुपमा जाने भएपछि उनको ठाउँ लिन सचिवहरुको दोडधुप सुरु भएको छ । 

सुवेदी एडिबीको वैकल्पिक निर्देशकका रुपमा साउन १ गतेखि कार्याभार सम्हाल्न फिलिपिन्सको मनिलाथित एडिबी मुख्यालय मनिला जाने भएका छन् । 
मुख्य सचिवका रुपमा उनको कार्याकाल १९ साउन २०७५ सम्म थियो ।

भावी मुख्यचिवमका रुपमा राष्ट्रिय सतर्कता केन्द्रका सचिव धनबहादुर तामाङ, हकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव राजेन्द्रकिशोर क्षेत्री, अर्थचिव शान्तराज सुवेदी, शिक्षाविद शान्तबहादुर श्रेष्ठ, उपराष्ट्रपति र्काालयका सचिव नारायणगोपाल मलेगो, बाणिज्य सचिव ईन्द्रप्रसाद उपाध्या, र्गहसचिव लोकदर्शन रेग्मी र पार्यनसचिव शंकर अधिकारी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको