July 10, 2017

डोल्पामै थन्किए कक्षा ११ का उत्तरपुस्तिका

असार २६, डोल्पा– राष्ट्रिय परीक्षा वोर्डद्धारा लिइएको कक्षा ११ को परीक्षाका उत्तरपुस्तिकाहरु १६ दिनदेखि डोल्पामै थन्किएका छन् ।यहाँका आदर्श उमावि जुफाल र सरस्वती उमावि दुनै सेन्टरमा लिईएको परीक्षाका उत्तरपुस्तिका जिल्लामै थन्किएका हुन् ।
ति उत्तरपुस्तिका क्षेत्रीय परीक्षा वोर्डको कार्यालय कोहोलपुर परीक्षण गर्न लैजानु पर्ने भएपनि यातायातको सुविधा नभएपछि जिल्लामै थन्किएको जिल्ला शिक्षा कार्यलय डोल्पाले जनाएको छ । 
गत असार १ देखि परीक्षा सुरु भएर १० असारमा सम्पन्नहुने वित्तिकै कोहोलपुर लैजाने तयारी भएपनि डोल्पामा यातायातको एकमात्र बिकल्प हवाई यातायात पनि बन्द भएको र सुरक्षा तथा जोखिमका दृष्टिकोणले पैदलमार्गबाट समेत लैजान समस्या भएकाले लैजान नसकिएको जिल्ला शिक्षा अधिकारी रामराजा खकुरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको