उपमहानगरमा स्वतन्त्र उम्मेदवारको अग्रता

Gopal-Hamal-1280x640२१ असार, कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायम गरेका छन् । उनले कांग्रेस उम्मेदवार नृपबहादुर वडलाई २४३ मतले पछि पार्दै अग्रता कायम गरेका हुन् ।

हमालले ७०९५ मत प्राप्त गरेका छन् भने कांग्रेसका वडले ६८५२ मत ल्याएका छन् । त्यस्तै एमालेका दुर्गाप्रसाद जोशीले ५०२३ मत प्राप्त गर्दा माओवादी केन्द्रका रामसमझ रानाले ४५५४ मत ल्याएका छन् ।

उपमहानगरको उपप्रमुखमा भने कांग्रेसका सुशीला मिश्र भट्ट सबैभन्दा अघि छिन् । भट्टले ८५०९ मत प्राप्त गर्दा एमालेकी रुकमिणी देवकोटाले ६४९३ मत पाएकी छिन् । माओवादीकी शान्ति अधिकारी क्षेत्री ५०६९ मत ल्याएर तेस्रो स्थानमा छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको