महानगरमा काँग्रेसको अग्रता कायमै

२१ असार, काठमाडौं । दोस्रो चरणमा चुनाव भएको एक मात्र महानगरपालिका बिराटनगरको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । जसअनुसार प्रमुखमा नेपाली काँग्रेसका उमेद्बारको अग्रता कायम राखेको छ ।

पछिल्लो पटक सार्वजनिक मत परिणाम अनुसार प्रमुखमा काँग्रेस उमेद्बारले ११ हजार४ सय २३ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका एमाले उमेद्बारको ८ हजार २ सय ९५ र संघीय समाजवादी फोरमका उमेद्बारले ६ हजार ७ सय ३८ मत ल्याएका छन् ।

उपप्रमुख पदमा पनि काँग्रेसकै उमेद्बार अगाडि छन् । उनले ९ हजार ७ सय ४ मत पाउँदा माओवादी केन्द्रक उमेद्बारले ५ हजार १ सय ३४ र नेपाल लोकतान्त्रिक फोरमका उमेद्बारको ५ हजार १ सय २६ मत रहेको छ ।

यहाँ काँग्रेस एक्लै चुनावी मैदानमा छ भने एमाले र फोरम लोकतान्त्रिक तथा संघीय समाजवादी फोरम र माओवादी केन्द्रबीच तालमेल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको