असार २१, काठमाडौं– स्थानीय तह निर्वाचनको मतगणना लगभग अन्तिम चरणमा पुगेको छ । अब मात्र २९ स्थानीय तहको मतपरिणाम आउँन बाँकी रहेको छ ।
गत असार १४ गते प्रदेश नम्बर १,५ र ७ का ३३४ स्थानीय तहको निर्वाचन भएकोमा मतगणनाको आज एक साता पूरा हुँदै गर्दा ३०५ तहको नतिजा आएको हो ।
नतिजाअनुसार नेकपा एमाले १३३ तहमा विजयी हुँदै शीर्ष स्थानमा रहेको छ । यस्तै नेपाली कांग्रेसले ११५ तह जित्दै दोस्रो भस्थान हासिल गर्दा नेकपा माओवादी केन्द्रले ३६ स्थानमा जित हासिल गरेको छ ।
यसैगरी फोरम लोकतान्त्रिक, मधेसी जनअधिकार फोरमले समान ६–६ स्थानमा जित हासिल गरेका छन् भने राप्रपाले ४ स्थान जित्दा जनमोर्चा र स्वतन्त्रले २–२ तह जितेका छन् ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने
कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास
असोज २२, २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि