१९ असार, नवलपरासी । रामग्राम नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ ।
काँग्रेसका नरेन्द्रकुमार गुप्ताले पाँच हजार ८५६ मत प्राप्त गरी नगरप्रमुख पदमा विजयी भएका हुन । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का उमाशङ्कर चौधरीले चार हजार ५३० मत प्राप्त गरेका छन ।
यसैगरी उपप्रमुखमा पनि छ हजार ५८९ मत प्राप्त गरी काँग्रेसकै रम्भा कुँवर विजयी भए भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी उमादेवी यादवले चार हजार ६१ मत प्राप्त गरेका छन ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको