आयोग जुट्यो प्रदेश र केन्द्रको चुनावी तयारीमा

१९ असार, काठमाडौं । निर्वाचन आयोग दोस्रो चरणको निर्वाचन सम्पन्न भए लगत्तै तेस्रो चरण तथा प्रदेश सभा र प्रतिनिधि सभाको चुनावको तयारीमा जुटेको छ ।

असोज २ गते हुने तेस्रो चरणको चुनावको लागि बजेटिङको काम अन्तिम चरणमा पुगेको भन्दै आयोगले त्यही अनुसार अर्थमन्त्रालयसँग बजेट माग्ने तयारी गरेको छ ।

आयोगका सूचना अधिकारी अर्यालका अनुसार प्रदेश र प्रतिनिधि सभा चुनावको लागि बजेट, मतदाता नामावली संकलन, मतदाता मतदाता शिक्षा, जनशक्ति व्यवस्थापन, कामको तयारी लगायत विषयमा अन्तरिक क्यालेण्डर बनाउने काम भइरहेको छ ।

चुनाव एकै चरणमा वा दुई चरणमा गर्ने भन्ने टुंगो भने सरकार र आयोग दुबै पक्षको छलफल पछि मात्र लाग्ने आयोगको भनाई छ । सरकार एकै चरणमा गर्ने तयारीमा छ भने आयोगले त्यो सम्भव नहुने बताइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको