सात उपमहानगरमध्ये पाँचमा एमाले अगाडि

१८ असार, काठमाडौं । स्थानीय तह चुनाव भएका सात मध्ये पाँच उपमहानगरपालिकामा नेकपा एमालेले अग्रता बनाएको छ । हिजोसम्म काँग्रेसले अग्रता लिइरहेका सुनसरीको धरान र इटहरी उपमहानगरमा आज विहानबाटै मतान्तर बढाउँदै एमाले अघि बढेको हो ।

प्राप्त पछिल्लो विवराण अनुसार एमाले पाँचवटा, नेपाली काँग्रेस र राप्रपा एक एक वटा उपमहानगरपालिकामा अग्रता बनाइरहेका छन् । हेर्नुस् पछिल्लो विवरण यस्तो छ ।
बुटवल उपमहानगरपालिका रुपन्देही, प्रमुख
एमाले ९५०३
काँग्रेस ८७८६

इटहरी उपमहानगरपालिका सुनसरी,  प्रमुख
एमाले ५९८८
काँग्रेस ५८०४
माओवादी ५११

धरान उपमहानगरपालिका सुनसरी, प्रमुख
एमाले ४२७७
काँग्रेस ३८४९
माओवादी २३४०

तुलसीपुर उपमहानगरपालिका दाङ, प्रमुख 
एमाले ७६०५
कांग्रेस ५४५४
माओवादी २१६२

घोराही उपमहानगरपालिका दाङ, प्रमुख
एमाले १४८७४
कांग्रेस १०७८२
माओवादी ८२७३

धनगढी उपमहानगरपालिका, कैलाली
काँग्रेस ३७६७
स्वतन्त्र ३२६१
एमाले २९६६
माओवादी १७२४

नेपालगञ्ज उपमहानगरपालिकामा पछिल्लो मतपरिणाम सार्वजनिक भएको छैन । त्यहाँ राप्रपाका उमेद्बार धवलसम्सेर राणा प्रमुख पदमा निकै अगाडि छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको