सभामुख : माघ ७ भित्रै तीन वटै तहको निर्वाचन हुन्छ

Onsari.jpg१८ असार , काठमाडौं– सभामुख ओनसरी घर्तीले आगामी माघ ७ गते भित्र तीन वटै तहको निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरेकी छन् ।

सभामुख घर्तीले स्थानीय तहको निर्वाचनसँगै शासन सत्ता जनताको घरदैलोमा पुगेको पनि स्पष्ट पारिन् । उनले स्थानीय तहको निर्वाचनलाई सफल बनाउन समक्ष भएका राजनीतिक दलहरुले आगामी माघ ७ गते भित्र तीन वटै तहको निर्वाचनलाई सम्पन्न गर्न पनि समक्ष हुने बताइन् ।

शनिबार काठमाडौंमा आयोजित आदिवासी जनजाति चलचित्र महोत्सव उदघाटन गर्दै सभामुख घर्तीले अव जनताले परिकल्पना गरे अनुसारको नयाँ नेपाल, समृद्ध नेपाल बनाउने आधार तयार भएको पनि उल्लेख गरिन् ।

सभामुख घर्तीले स्थानीय तह निर्वाचनले जनतालाई सुःखद अनुभूति दिने विश्वास पनि व्यक्त गरिन् । उनले मुलुकलाई समृद्ध बनाउन पनि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने पनि बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको