१६ असार, रोल्पा । रोल्पाको दुइखोली गाउँपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवारको मत बराबर भएपछि चिठ्ठा तानेर छिनोफानो गरिएको छ ।
कांग्रेसका भिमबहादुर खत्री र माओवादी केन्द्रका झपिराम डाँगीको मत बराबर भएको हो । दुबैले ४९१–४९१ मत ल्याएपछि गोला प्रथाद्धारा माओवादीका डाँगी बिजयी भएका छन् ।
अन्य पदमा भने माओवादीका उम्मेदवार विजयी भएका छन् । वडा नं १ र २ मा माओवादी केन्द्रले जित हात पारिसकेको छ ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको