मैवाखोला, रामप्रसाद राई र थलरा गाउँपालिकामा एमालेको जित

१६ असार, काठमाडौं । ताप्लेजुङको मैवाखोला गाउँपालिमा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ । अध्यक्षमा एमालेका राजनकुमार लिम्बु १ हजार ८ सय १५ मत प्राप्त गरी बिजयी भए ।

उपाध्यक्षमा पनि एमालेकै कौशिला लिम्बु १ हजार ९ सय मत ल्याएर बिजयी भइन् । अध्यक्षमा काँग्रेसका निकटतम प्रतिष्पर्धि काँग्रेसका डम्बर लिम्बुले १ हजार २ सय १९ मत प्राप्त गरे भने उपाध्यक्षमा काँग्रेसकी सुजाता लिम्बुले १ हजार ८४ मत ल्याइन् ।

यस्तै,  भोजपुरको रामप्रसाद राई गाउँपािलकामा एमालेका बिजय राई बिजयी भएका छन् । उनले २ हजार ३ सय ५६ मत ल्याए । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका थामबहादुर राई निर्वाण २ हजार ३ सय ४८ मत लयाएर पराजित भए ।

बझाङको थलरा गाउँ पालिका अध्यक्षमा एमालेका भुवनेश्वर उपाध्याय २ हजार ७ सय ७८ मत ल्याएर बिजयी भएका छन् । उनका प्रतिष्पर्धि काँग्रेसका उमेद्बार राम खातीले २ हजार ८१ मत ल्याएका छन् । उपाध्यक्षमा एमालेकै गङ्गुदेवी खडायत बिजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको