कपिलवस्तुमा बस दुर्घटनामा एकको मृत्यु, १४ घाइते

accidnet

६ असार, काठमाडौं । कपिलवस्तुको बाणगंगा नगरपालिका ८, चप्परगाउँमा बस र ट्रक एकापसमा ठोक्किदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

अरु १४ जना घाइते भएका छन् । मृत्यु हुनेमा बस चालक बाँके जिल्ला पटनापुर २ का २६ वर्षीय धनबहादुर पाण्डे रहेका छन् ।

आज विहान काठमाडौंबाट नेपालगञज जांदै गरेको ना ५ ख ७४९० नम्बरको बस र विपरित दिशाबाट आएको लु १ ख ७६६९ नम्बरको ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
घाईते भएका मध्ये ४ जनाको अवस्था गम्भीर रहेकोले र उनीहरुको अहिले बुटवल स्थित मर्सिसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको