बिपि कोइरालाको कथा कर्णेलको घोडामा एक महिला आफ्नो बुढो लोग्नेको साटो घरमा पालेको तन्नेरी घोडासँग लसपस गरेको प्रसंग पढ्न पाइन्छ । तर कथाको यो काल्पनिक प्रसंग अमेरिकाको अर्कान्सासमा बस्ने एक महिलाको जिवनमा भने मेल खाएछ ।
यो घटना सन् २०१४ मा सार्वज्निक भएको थियो । जब एकजना महिलाले आफुले घोडासँग सेक्स गरेको र गर्भवती भएको दाबी गरिन् ।
घोडासँगको संसर्गबाट रहेको गर्भलाई आफुले जन्माउन चाहेको पनि उनले बताएकी थिइन् ।
ती महिलाले फेसबुकमा लेखेकी थिइन् की उनी १२ हप्ताकी गर्भवती छिन् । आफ्नो पेट जुन प्रकारले बढिरहेको छ त्यस अनुसार पेटभित्र घोडाको बच्चा नै बढिरहेको उनको ठम्याई थियो ।
ती महिलाले फेसबुकमा लेखेकी थिइन्- ‘म र मेरा पतिले मज्जाले रक्सी पिएका थियौँ । त्यसपछि मैले घोडासँग सेक्स गरेँ । अहिले म गर्भवती हुँदा अल्ट्रासाउण्ड गराउन पनि डर लागिरहेको छ । यदि मेरो पेटभित्र घोडाको बच्चा नै रहे के गर्ने ? तर जे जुकै होस् आफूले पेटभित्र बढिरहेको गर्भलाई जन्माउन चाहेको उनको भनाइ थियो ।
घोडासँग सेक्स गरेर गर्भ बोकेको भन्ने ती महिलाको फेसबुक पोष्ट निकै भाइरल बन्यो । सुरुमा त मान्छेहरु अचम्ममा परे । केहीले यसलाई पत्याए पनि र ती महिलाको खोजी पनि भयो । तर अन्ततः उनको त्यो फेसबुक पोष्ट हावादारी भएको पुष्टि भयो ।
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
असार ८ काठमाडौं । जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको