५ असार, झापा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई बडार्छौ भन्नेहरुलाई प्रदेश नं. २ मै देखाइदिने बताएका छन् ।
सोमबार झापाको कनकाई नगरपालिकामा एमालेको प्रतिबद्धता पत्र सार्वजनिक गर्दै ओलीले भने, ‘एमालेलाई प्रदेश नं. २ मा हराउँछौं भन्नेहरुलाई देखाइदिन्छौं, कुच्चो कसको हातमा हुन्छ ।’
अबको पहिलो शक्ति एमाले भएको दाबी गर्दै ओलीले निर्वाचनमा हार्ने भएकाले सत्तारुढ दलहरुले पटक-पटक निर्वाचन सारिरहेको दाबी गरे ।
एमाले राष्ट्रिय एकताको पक्षमा रहेको भन्दै उनले माघ ७ गतेभित्रै तीनै तहको निर्वाचन सम्पन्न गर्न एमालेले सरकारलाई दबाव दिइरहने बताए ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको