सैनिक मञ्च टुंडिखेल परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

PR-175-02अन्तर्राष्ट्रिय जैविक विविधता दिवस (वातावरण दिवस) लाई टेवा पु¥याउन तथा प्रधान सेनापतिज्यूको कमाण्ड मार्ग निर्देशन २०७२ को लक्ष्य बमोजिम ून्इ न्चभभलू अभियान अन्तरगत नेपाली सेनाका सम्पूर्ण व्यारेकहरु पर्यावरण मैत्री बनाउने उद्धेश्य अनुरुप ०७४ असार ४ गते सैनिक मञ्च टुंडिखेल परिसरमा आयोजित विशेष कार्यक्रमका बीच प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री लगायत जंगी अड्डामा कार्यरत रथीबृन्द तथा अधिकृतहरुद्वारा सैनिक मञ्च टुंडिखेलको पूर्वी तथा पश्चिम पाटाको उपयुक्त स्थानहरुमा विभिन्न जातका फुल तथा फलका विरुवाहरु वृक्षारोपण गरिएको छ ।

अन्तर्राष्ट्रिय वातावरण दिवसको अवसरमा वृक्षारोपण तथा वातावरण संरक्षण सम्बन्धी सचेतना जगाउने र व्यारेक ईलाकालाई वातावरण मैत्री बनाउने उद्देश्यले नेपाली सेनाका सम्पूर्ण व्यारेक ईलाकाको उपयुक्त स्थानहरुमा समेत विभिन्न जातका विरुवाहरु वृक्षारोपण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको