३१ जेठ , काठमाडौं– नेकपा एमाले राष्ट्रिय जनता पार्टीका माग सम्बोधन गर्न सकारात्मक देखिएको छ । बुधबार धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टी स्थायी समिति बैठकले सबै दललाई सहमत गराएर स्थानीय तह दोस्रो चरणको निर्वाचनको वातावरण बनाउन सरकारसँग आग्रह पनि गरेको छ ।
राष्ट्रिय जनता पार्टीको जायज मागलाई सम्बोधन गरेर निर्वाचनमा जाने वातावरण बनाउन लागि पर्ने निर्णय लिइएको पार्टीका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
एमालेले संविधान संशोधन र स्थानीय तहको संख्या थपको विषय भने दोस्रो चरणको स्थानीय तहको निर्वाचन अघि सम्भव नहुने पनि स्पष्ट पारेको छ ।
सचिव भट्टराईले मधेश आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचारको व्यवस्था गर्ने, मृतकका परिवारलाई क्षेतिपूर्ति दिने, झुटा मुद्दा लागेकालाई रिहा गर्ने लगायतका राष्ट्रिय जनता पार्टीको माग सम्बोधन गर्न आफनो पार्टी सकारात्मक रहेको पनि स्पष्ट पारे ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न