बाबुराम भट्टराईले खुलेरै प्रशंसा गरे माओवादी केन्द्रको

Dr-Baburam-Bhattarai-2-copy-5905d086b06696.96608939२४ जेठ, काठमाडौं । माउ पार्टीबाट अलग्गिएपछि सधै माओवादीको आलोचनामै समय खर्चने गरेका नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सम्भवनतः पहिलो पटक नेकपा माओवादी केन्द्रको प्रशंसा गरेका छन् ।

भट्टराईले माओवादी केन्द्रले नयाँ मन्त्री परिषद्मा राम्रा मान्छे सिफारिस गरेको भन्दै प्रशंसा गरे । उनले ट्विट गर्दै यस पटक माओवादी केन्द्रले राम्रैसँग मन्त्रीहरुको चयन गरेको उल्लेख गरेका छन् ।

ट्विटमा उनले भनेका छन्, यस पटक माकेले मन्त्रीहरूको चयन राम्रैसंग गरेछ१ महरा, जनार्दन र प्रभुलाई हार्दिक वधाइ तथा सफलताको शुभकामना१ साथै नेकाका मन्त्रीहरूलाई पनि !

देउवा सरकारमा माओवादी केन्द्रको तर्फबाट पहिलो चरणमा आज उपप्रधान एवं परराष्ट्र मन्त्रीमा कृष्णबहादुर महरा, गृहमन्त्रीमा जनार्दश शर्मा र विना विभागिय मन्त्रीमा प्रभु शाहले सपथ लिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको