२३ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र कांंग्रेस सभापति शेरबहादुर देउवाको दवावका कराण राजिनामा नदिएको स्पष्ट पारेका छन् । व्यवस्थापिका संसद बैठकलाई संबोधन गर्दै प्रचण्डले कसैको दवावमा नभई आफ्नै चाहनाले राजिनामा दिएको बताए ।
कांग्रेससँग स्थानीय तहको निर्वाचन गराईसकेपछि पदबाट राजिनामा दिने कांग्रेससँगको सहमति भएपनि प्रचण्डले आफूले चाहेको भए दोस्रो चरणको निर्वाचनसम्म बस्न सक्ने बताए । तर आफूले राजिनामा नदिँदा दोस्रो चरणको निर्वाचन हुन नसक्ने विभिन्न कोष आफूले जानकारी पाएको भन्दै दोस्रो चरणको निर्वाचन शुनिश्चितताका लागि पनि राजिनामा दिएको उनको भनाई थियो ।
पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेको अवस्थामा आफूले राजिनामा दिएपनि दोस्रो चरणको निर्वाचन हुने र त्यसले प्रदेश र केन्द्रको समेत शुनिश्चिता हुने भएकाले राजिनामा गर्नु परेको प्रचण्डको भनाई छ ।
प्रधानमन्त्री प्रचण्डले सरकारमा गएपछि सजिलै नछोड्ने परिपार्टीलाई चुनौती दिनु पनि आफ्नो राजिनामा भएको बताए । एमाले अध्यक्ष केपी शर्मा ओलिले उठाएको नौतिकताको प्रश्नको जवाफ दिँदै प्रचण्डले भने, ‘इमान मुखले भनेर भन्दा व्यवहारले गरेर देखाउने कुरा हो, मैले त्यही गरें ।’
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको