May 12, 2017

कहाँ कहाँ भयो झडप ?

२९ बैशाख, काठमाडौं – गृहको तथ्यांक अनुसार स्थानीय तह निर्वाचन प्रचार प्रसार सूरु भएपछि दाङ, गोरखा, धादिङ, डोल्पा, नुवाकोट र दोलखामा झडप भए, यो खबर आजको नागरिक दैनिकमा छ । झडपको क्रमा दोलखामा एक जनाको मृत्यु भएको छ ।

गृहका अनुसार रुकम र गोरखामा सत्ताधारी दल माओवादी र कांग्रेसकाा समर्थतबीच झडप हुँदा स्थिती नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नु परेको थियो ।
कहा कहाँ भयो  झडप  ?
२७ गते गोरखाकै लक्ष्मीबजारमा नयाँ शक्ति नेपाल र माओवादीका कार्यकर्ताबची झडप भएको थियो ।
२६ गते रुकमको सनोभेरी गाउँपालिकाको चुनावी कार्यक्रममा हिडेको कांग्रेस कार्यकर्तालाई माओवादी कार्यकर्ताले अवरोध गर्ने प्रयास गरेपछि दुवै पक्षमा झडपमा उत्रिएका थिए ।
दाङको मुसिकोट नगरपालिकामाा माओवादी केन्द्र र एमालेका कार्यकर्ताबीच झडप हुँदा दुई जना प्रहरी घाईते भएका थिए ।
दोलखाको जुगुमा एमाले र माओवादी केन्द्रका समर्थकबीच झडपमा गौरीशंकर गाउँपालिका २ का वडा सदस्यका उम्मेदवारी गोरे तामाङका छोरा कुलबहादुर तामाङको मृत्यु भयो ।
धादिङको गजुरी गाउँपालिकामा माओवादी केन्द्र र एमाालेका समर्थकबीच झडप भएको थियो ।
यस्तै भरतपुर महानगरपालिका मेयर उम्मेदवारी रेणाु दाहालको प्रचारमा पयाग भएको गाडी जलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको