May 10, 2017

बन्दुकबाट चुनावतिर : खुट्टा गुमााए पनि सपना गुमेको छैन

बैशाख २७, चितवन – कुनै बेला बन्दुको नालबाट प्राप्त हुने सिद्धान्तमा विश्वास गरी बन्दुक बोकेर हिडेकी पना राना ३४ बर्ष लाई हहिले लाग्छ, बन्दुकले मात्रै सत्ता पल्दिैन ।

सपना दस बर्षे जनयुद्ध का परिवर्तनलाई युगान्तकारी मानिन्छन् यो खबर आजको कान्तिपुरमा छ । यही युगान्तकारी परिबर्तनले उनको जीबनमा पनि ठुलो परिबर्तन ल्यायो । उनलाई अपांगसमेत बनायो । गोरखाको घ्याच्चोकमा २०५४ माघमा भएको लडाईमा गोली लागेपछि उनको देव्रे खुट्टा काट्नु पर्यो ।
एउटा खुट्टा गुमाए पनि सपनाले आत्मविश्वास गुमाएकी छैनन् ।
आफ्नो सम्पुर्ण शक्ति, विश्वास र आत्मविश्वासकासाथ उनी स्थानी तह निर्वाचनमा कालिका नगरपालिका वडा नं ३ का वडा सदस्यमाा खुल्लातर्फ उम्मेदवारी बनेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको