बैशाख २७, रोल्पा थवाङका ३२ बर्षिय पुर्ण बहादुर बुढामगरको ९६ विघामा किराना पसल छ । पुर्वमाओवादी लडाकु पुर्णबहादुरको पार्टीको नाम सिस्ने हिमाल हो ।
माओवादीको विधार्थी संगठनमा काम गर्दागर्दै २०६२ सालमा जनसेनामा आएकी नुवाकोट, मुद्रुटारकी निर्मला सिटौलासँग उनको विहे भयो शक्तिखोर क्योन्टोमेन्टमा । २०६८ चैतमा दुवैले स्वैच्छिक अवकास लिएपछि पदमपुर ९६ विघामा घर बनाएर पसल सुरु गरे । यो खबर आजको कान्तिपुरमा छ ।
यो दम्पति स्थानीय चुनावको उम्मेदवारी त छैन तर, पालैपालो पार्टिका उम्मेदवारको प्रचारमा भने जान्छन् । २०५२ देखी जनयुद्ध मा सहभाागी पुर्णबहादुरका शरीरमा युद्धमा लागेको छर्रा अझै बाँकि छन् । २०५९ भदौमा रोल्पाको थवाङमा लागेको गोली अझै तिघ्रामै छ ।
कृष्णभीरले चिउँडोमा एउटा छर्रा रोपेको छ भने नवलपराीकाो चोरमारा भिडन्तमा पाईतालामा लागेका दुईवटा गोली निकाले पनि अझै छर्रा बाँकी छन् ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको