तीन वटै सुरक्षा निकाय अहिले निर्वाचन हुने ३४ जिल्लाको मतदान केन्द्रमा पुगेर त्यहाँको वस्तुस्थिति मूल्याङ्कन
गर्नुका साथै स्थानीय स्तरमा सुरक्षा निकायले गर्नुपर्ने रणनीतिक कार्य शुरु गरेको गृह मन्त्रालयले जनाएको छ ।
सरकारले चुनाव हुनुपूर्व अपनाउनुपर्ने सुरक्षा रणनीतिदेखि चुनाव हुने दिन र चुनाव सकिएपछिको रणनीतिसमेत
बनाएर कार्यान्वयनमा ल्याएको छ ।
कुनै हिंसात्कम घटना भए त्यसको ढिलोमा २० मिनेटमा घटनास्थलमा थप सुरक्षा फैज पुग्ने गरी व्यवस्था मिलाएको
सरकारले दाबी गरेको छ । थप मद्दत चाहिए हेलिकोप्टर समेत व्यवस्था गरिएको बताइएको छ ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको