May 10, 2017

प्रहरीले खाेजि गरिरहेकाे अपराधी म्यादी प्रहरीमा भेटीएपछि…

 वैशाख २७, काठमाण्डाै । अदालतबाट दोषी ठहर भई फरार रहेकाहरू पनि म्यादी प्रहरीमा भर्ना भएको खुलेको छ।  यस्तै एक व्यक्तिलाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ।

 मध्यपश्चिम क्षेत्रिय प्रहरी कार्यालयका अनुसार केही दिन अघि गुमी-५ सुर्खेत स्थायी घर आएका बालकृष्ण रानालाई प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनका लागि  सुर्खेत जिल्ला अदालतमा बुझाएको छ।

चैत २५गते सुर्खेत जिल्ला प्रहरी कार्यालयबाट म्यादी प्रहरीमा  भर्ना भएका उनी तालिम पुरा गरी स्थगानीय तहको निर्वाचन सुरक्षामा खटिइसकेका थिए।अाजकाे काराेबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको