वैशाख २६, काठमाडौं – निर्वाचनको शान्ति सुरक्षामा खलल पुर्याउन सक्ने भन्दै पक्राउ गरिएका गुन्डा नाइके दीपक मनाङे कम्तीमा पाँच दिन थुनामा रहने भएका छन् ।
सार्वजनिक अपराध अन्तर्गत काठमाडौं जिल्ला प्रशासनले मनाङेलाई पाँच दिन थुनामा राख्न अनुमति दिएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।
काठमाडौं प्रहरी परिसरले राप्रपा नेपालका मनाङ जिल्ला अध्यक्ष समेत रहेका मनाङेलाई आइतबार ठमेलबाट पक्राउ गरेको थियो ।
निर्वाचनलाई लक्षित गरी प्रहरीले पक्राउ गरेका करिब तीन दर्जन गुन्डामध्ये अधिकांश तारेखमा छुटेका छन् ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको