May 6, 2017

उम्मेदवारको घरमा कसले राख्यो कालो झण्डा ?, उम्मेदवारलाई सुरक्षाको चिन्ता

बैशाख २३, सुर्खेत – स्थानीय तहको चुनावमा व्यस्त रहेकै बेलामा उम्मेदवारको घरमा नेपाल कम्युस्टि पार्टीले कालो झण्डा राखेको छ ।

चुनाव खारेजीको माग गर्दै आएको उक्त पार्टीले सुर्खेतका सबै उम्मेदवारको घरमा बिहीबार राती कालो भण्डा राखेको खबर आजको अन्न्पूर्ण पोस्टमा खबर छ ।

मध्यरातमा राखिएको कालो झण्डा अधिकांश उम्मेदवारले राती नै हटाएका थिए भने केहीले शुक्रबार बिहान मात्र जानकारी पाएका थिए ।

विप्लव नेतृत्वको पार्टीले जिल्लाको सबै उम्मेदवारको घरमा कालो झण्डा राखेको हो । घरमा कालो झण्डा गाडिएपछि उम्मेदवारले सुरक्षाको चिन्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको