May 4, 2017

निधिको प्रश्न – कार्यकारिणी निकाय पार्टी हो कि गृहमन्त्री ?

बैशाख २१, काठमाडौं – प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव ल्याइएकोमा असन्तुष्टि व्यक्त गर्दै उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका नेता विमलेन्द्र निधिले कार्यकारिणी अधिकारबारे प्रश्न उठाएका छन् ।

सभापति लेउवाले आइजिपी नियुक्तिमा प्रधानन्यायाधीश कार्कीले कार्यकारिणी अधिकारमाथि हस्तक्षेप गरेकाले महाअभियोग ल्याउन बाध्य भएको बताइरहेको बेला त्यसको प्रतिवाद गर्दै निधिले निकट नेतासँग भनेका छन्, कार्यकारिणी निकाय पार्टी या पार्टीको नेतृत्व हुन्छ कि गृहमन्त्री ? कार्यकारिणीमाथि हस्तक्षेप भएको भनेर गृहमन्त्रीले बोल्ने कि पार्टीले ?

पदबाट राजीनामा दिएपनि बुधबारसम्म निधिको राजीनामा भने स्वीकृत भएको छैन । आजको कान्तिपुरमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको