९० को दशकमा अभिनेत्री मनिषा कोइरालाको खुब चम्किएकी थिइन्, बलिउडमा । सौदागर, लभ स्टोरी-१९४२, मन जस्ता एक से एक फिल्मका यी अभिनेत्रीको लामो बिश्रामपछि पुनः बलिउड फर्किएकी छिन् ।
उनी चाडै संजय दत्तको बायोपिक, जो राजकुमार हिरानीले निर्देशन गर्दैछन्, त्यसमा देखिदैछिन् । त्यसअघि उनको अर्को फिल्म ‘डियर माया’मा अभिनय गरेकी छिन् ।
यस फिल्ममा मनिषाको हुलिया यस्तो छ कि, यी कुनैबेलाका चल्तापूर्जा नायिका भनेर पत्याउन गाह्रो पर्छ । उनी एक पाको, निरिह महिलाको हुलियामा देखिएकी छिन् । उनको अनुहारमा चिन्ताको रेखाहरु कोरिएका छन् । – एजेन्सी
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
असार ८ काठमाडौं । जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको
२३ फागुन ,मुम्बई । अभिनेता अमिताभ बच्चन हैदराबादमा फिल्म ‘प्रोजेक्ट के’ को एक एक्सन दृश्य
१५ फागुन,काठमाडौं । नायक पल शाह एक वर्षपछि जेल मुक्त भएका छन । गत फागुन