May 28, 2017

महावीर पुनको नौलो तरंग ! किन बेच्दैछन् आफ्नै पदकहरु ?

जेठ १४, काठमाडौं – राष्ट्रलाई आवश्यक प्राविधिक जनशक्ति र प्रविधि निर्माण गर्दैै विकास अभियानमा लाग्न राष्ट्रिय अविष्कार केन्द्र गठन गरेका सामाजिक अभियान्ता महावीर पुनले आफुले पाएका राष्ट्रिय अन्र्तराष्टिय पदक विक्रीमा राखेर नौलो तरंग ल्याएका छन् ।

आविष्कार केन्द्रमार्फत नयाँ योजना तय र प्रविधित उपलब्धि हासिल गर्न लागिपरेका महाावीर सरकारसंग आवशयक सहयोगका लागि हारगुहार गरेर थाकेपछि सर्वसाधरण नेपाली संग पैसा बृद्धि र समयको हयोग माग्दै आएका छन् ।

देश विदेशमा रहेको नेपाली हितैषीको स्वैच्छिक महादानबा केन्द्रमा ४ करोड रुपैयाँ जम्माा भईसकेको छ, महावीर सेन्टर फर नेपाल कनेक्सनको ठमेलस्थित क्याफेमा शनिवार उनले भने यही अभियानमा थोरैतिनो आर्थिक भरथेग होस भनेरै आफुले पाएका पदक विक्रीमा राखेको हुँ, यो खबर आजको कान्तिपुरमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको