काले दाई काले दाई’ बोलको गीतका कारण चर्चामा रहेको चलचित्र ‘पर्व’को काठमाण्डौको बिग मुभिजमा भव्य प्रिमियर गरिएको छ । जेठ १२ गते शुक्रबारबाट रिलिज हुने यो चलचित्रको प्रिमियरमा ५ सय अतिथीलाई निमन्त्रणा गरिएको थियो । जसले गर्दा, बेलुकी साढे ५ बजेसँगै बीग मुभिजमा चलचित्रकर्मी, पत्रकार, व्यवसायीहरुको भीड लागेको थियो ।
चलचित्र ‘पर्व’ हेरिसकेपछि अधिकांश दर्शकले यसको कथावस्तु, प्रस्तुती, छायांकन र ब्याकग्राउन्ड म्यूजिक र निर्देशनको प्रशंसा गरेका थिए ।
अधिकांशले चलचित्रको कथावस्तु नयाँ भएको भन्दै दर्शकलाई मुटु दरिलो बनाएर हलमा जान आग्रह गरे । उनीहरुले, नेपालमा यस्तो प्रकारको मेकिङ यस अगाडि नदेखिएको प्रतिक्रिया दिए । केहीले चलचित्रका विभिन्न दृश्यमा डर लागेको भन्दै यसलाई निर्देशकको सफलता भनेका छन् ।
२३ फागुन ,मुम्बई । अभिनेता अमिताभ बच्चन हैदराबादमा फिल्म ‘प्रोजेक्ट के’ को एक एक्सन दृश्य
१५ फागुन,काठमाडौं । नायक पल शाह एक वर्षपछि जेल मुक्त भएका छन । गत फागुन
४ फागुन नयाँदिल्ली । शाहरुख खान र दीपिका पादूकोण अभिनित चलचित्र ‘पठान’ले भारतमा ५ सय
१८ माघ, काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ
५ माघ , काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा राजधानीको सभागृहमा समुदघाटन
२२ पुस,काठमाडौं । अनुराधा फिल्म्स इन्टरनेस्नल प्रालिको आयोजनामा दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९ माघ