पोखरामा एमाले उम्मेदवार १३ हजार मतले अघि, अब मात्रै २ वडा गन्न बाँकी

pokhara१२ जेठ, पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका मानबहादुर जिसीको जित सुनिश्चित भएको छ ।

३३ वडामध्ये ३१ को मत परिणाम सार्वजनिक हुँदा जिसी कांग्रेसका उम्मेदवार रामजि कुँबर भन्दा १३ हजार २ सय १० मतले अघि छन् । १ लाख २५ हजार ७ सय मत खसेकोमा झण्डै १ लाख १५ हजार मत अर्थात् ९२ प्रतिशत मत गणना सम्पन्न भइसकेको छ ।

 

३१ वडाको मतगणना सकिँदा एमालेका जिसीले ५५ हजार ५ सय ७५मत प्राप्त गरेका छन् भने कांग्रेसका कुँबरले ४२ हजार ३ सय ६५ मत प्राप्त गरेका छन् ।

अब वडा नम्बर ३२ र ३३ को मत परिणाम आउन बाँकी छ । वडा नम्बर ३२ मा ४ हजार ५ सय ८५ र वडा नम्बर ३३ मा ५ हजार ४ सय ७८ मत खसेको छ । मत परिणाम आउन बाँकी २ वडामा कूल १० हजार ६३ मत छ ।

कांग्रेसका मेयर उम्मेदवार कुँबरले बिहीबारै हार स्वीकारिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको