May 26, 2017

मधेसी चेली काठमाडौंबाट जनप्रतिनिधि

जेठ १२, काठमाण्डाै । सद्‌भावको सन्देश दिँदै काठमाडौंको तारकेश्वर नगरवासीले मधेसमूलकी उक महिलालाई जनप्रतिनिधि चुनेका छन्। यसले मधेस र पहाडीयाबीचको तिक्ततायुक्त होइन, सौहार्दपूर्ण सम्बन्ध छ भन्ने थप पुष्टि भएको छ।  तारकेश्वर नगरपालिका-४ का मतदाताले मधेसीमूलकी महिला आशिया ठाकुर विश्वकर्मालाई सदस्यमा जिताएका हुन्।

वैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट दलित महिला सदस्य उम्मेद्वार बनेकी उनी ५८५ मतसहित विजयी भएकी हुन्। ठाकुर रौतहटको प्रेमपुरगाइनामा जन्मिएकी हुन्। रौतहटको औरैयाका नगेन्द्रप्रसाद विश्वकर्मासँग ११ वर्षकै उमेरमा  विवाह भएपछि उनी काठमाडौं आएकी हुन्।

विद्युत प्राधिकरणमा काम गर्ने श्रीमानसँगै काठमाडौं आएकी ठाकुर सुरूमा गृहीणी भएर बसिन्। डेरामा बसिरहन झिँजो लागेपछि उनले सिलाई बुनाई सिकिन र स्वेटर, टोपी पञ्जालगायतका सामान बनाउन थालिन्। अाजकाे नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको