बिवाहलगत्तै मण्डपमै तलाक : दुलाहासहित जन्ती गाउँलेको कब्जामा

marriage1जेठ १२, बिरगञ्ज । बाराको महागढीमाई नगरपालिका-१० गन्जभवानीपुरमा बिवाह गरिसकेपछि दुलही मन नपरेको भन्दै दुलाहाले  तन तलाक (सम्बन्धबिच्छेद) दिएका छन्। भारतको बिहार बेतीयानी नजिकै मझौलिया गाउँबाट आएर स्थानीय युवतीसँग विवाह गरेका रुस्तम आलमले तलाक दिएका हुन्।

  मुस्लिम परम्पराअनुसार बुधबार राति निकाहा (विवाह) सम्पन्न भइसके पछि बिहिबार बिहान दुलाहाले दुलहीको अनुहार देखेपछि मन नपरेको भन्दै सबैको सामुन्नेमै तीन तलाक गरेका हुन्। मुस्लिम समुदायमा तीन पटक तलाक भनेपछि सम्बन्ध बिच्छेद हुने धार्मिक परम्परा कानुन छ।भारतमा उक्त कानुनलाई लिएर चर्को विवाद भइरहेको छ।

जन्तीलाई स्थानीयले घेराउँ गरेपछि भद्र भलाद्मीले सार्वजनिक भेलाबाट केटा पक्षलेलिएको दाइजोसहित विवाहको सम्पूर्ण खर्चवापत २ लाख ७५ हजा। दिने सहमति गरेको  प्रहरी चौकी गन्जभवानीपुरले जनाएको छ। अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको