काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नीति तथा कार्यक्रम पेस गुर्न अघि नै राजनीनाम दिनेया नदिने भन्ने बारेमा निर्णय लिन सकेका छैनन् ।
यस उनल् सोमबारै राजीनामा दिने बताएका थिए, कान्तिपुरमा समाचार छ ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत नगरी राजीनाम दिन नमिल्ने तर्क आएपछि के गर्ने भन्नेमा छलफल जारी रहेको श्रोतले बतायो ।
कांग्रेस नेताहरुले भने मंगलाबार राजीनामा आउने दावी गरे ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको