May 22, 2017

कांग्रेस र एमालेको झडप, सात घाईते

जेठ ८, धादिङ – नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच शनिवार राति धादिङको मैदीमा झडप हुँदा साथ जना  घाईते भएका छन् ।

ज्वालामुखी गाउँपालिकाको विजय सभामा सहभाागी भएर फर्क गरेका एमालेका समर्थक र विजय, सभापछि भोज खाएर बसेका नेपाली कांगेका समर्थकबीच मुडभेट भएको हो यो खबर आजको नागरिक दैनिकमा छ ।

घट्नाम ज्वालामुखी नवनिर्वाचित अध्यक्ष कांग्रृका विनोद तिमल्सिनासहित नरेन्द्र भट्ट यमनाथ दनै र दामोदर भट्ट  घाईते भएका छन् ।
एमालेका नारयाण पुरी र अमृत आले घाईते भएका छन् ।

कांग्रेसले बनाएको गेट भत्काउन खोज्दा नभत्काउ भन्न गएका नवनिर्वाचित अध्यष तिमल्सिनामाथि आत्रमण भएका कांग्रेसको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने